सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जनमत पार्टीका मधेस उपाध्यक्ष भरत चौधरी जसपा नेपालमा प्रवेश

काठमाडौँ । जनमत पार्टीका मधेस प्रदेश वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। बुधबार जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच...