मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

हृदयन्द्रलाई देउडा सुनाएकी जुम्लाकी पञ्चकली राप्रपाको समानुपातिक उम्मेदवार सिफारिस

सुर्खेत । पूर्व नवयुवराज हृदयन्द्र शाहको ‘जुम्ला भ्लग’ मा देउडा गीत सुनाएर देशव्यापी चर्चामा आएकी जुम्लाकी पञ्चकली बुढा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक सुचीमा सिफारिस भएकी छिन् । उनीसँगै...