काठमाडौँ । नवौँ एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा बुढानिलकण्ठ भलिबल क्लबले अनुभवी खेलाडी धिरोज काजी बस्नेतको कप्तानीमा आफ्नो टोली घोषणा गरेको छ । क्लबले यसपटक कुनै पनि विदेशी खेलाडी...