सुर्खेत । सुर्खेत विमानस्थल परिसरभित्र मानवीय सहायता तथा विपद् उद्धारका लागि पोखरी निर्माण सुरु गरिएको छ । शुक्रबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पोखरी निर्माणको शुभारम्भ गरे । कर्णाली प्रदेश सरकारले...