मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सुर्खेतमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

‎‎सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित फोरलेन सडकको बाँगेसीमल खण्डमा सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपेन्द्र मगराठीका अनुसार गाडीको ठक्करबाट ४३...