मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

विदेशीको ‘डिजिटल ट्रयाकिङ’ सुरु

काठमाडौँ । अध्यागमन विभागले नेपाल घुम्न आएका विदेशी पर्यटकको डिजिटल ट्रयाकिङ सुरु गरेको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन विभागले बिकाश गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’को शुभारम्भ गरेका...