काठमाडौँ । विशेष अदालतले स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवणकुमार थापालाई धरौटीमा छाड्ने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरु हेमन्त रावल र...