काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान केन्द्रीय समितिको अध्यक्षमा मुक्तककार रामकाजी कोने चुनिएका छन् । राजधानीमा सम्पन्न प्रतिष्ठानको बाह्रौँ साधारणसभाले अध्यक्ष सहित नयाँ कार्यसमिति गठन गरेको हो । साधारणसभाले प्रतिष्ठानको उपाध्यक्षमा राधेश्याम...