शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

पशुपतिनाथबाट मायादेवीसम्मको अशोकको ‘अप्प दीपो भवः यात्रा’ आरम्भ

काठमाडौँ । ‘अप्प दीपो भवः यात्रा’ सुरु भएको छ । पशुपतिनाथबाट यो यात्रा सुरु भएको हो । ‘आफ्नो प्रकाश आफै बन भन्ने गौतम बुद्धको सूत्र वाक्य बोकेर म यो यात्रामा...