सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कर्णाली प्रदेशका ७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । १० जिल्लाका १२ वटा निर्वाचन...