बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

ललितपुर महानगरको हिउँदे अधिवेशन : २४ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौँ ।  ललितपुर महानगरपालिकाले हिउँदे नगरसभा गरेको छ ।  महानगरको हिउँदे नगरसभा आइतबार सम्पन्न भएको हो । स्थानीय तहले आर्थिक वर्षमा दुई पटक नगरसभा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।...