काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सुर्यबहादुर भट्टराई(मनोज)ले सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधि सभा निर्वाचन लड्न...