मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

वडाध्यक्षबाट राजीनामा दिएर प्रतिनिधि सभा उम्मेदवार बने सुर्यबहादुर

मङ्गलबार, ०६ माघ २०८२, १६ : ०४
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सुर्यबहादुर भट्टराई(मनोज)ले सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । 

उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधि सभा निर्वाचन लड्न उनले धरान उपमहानगरपालिका वडा नम्बर १७ को वडाध्यक्ष पदबाट राजीनामा दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप