शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ –९ बाट अजयक्रान्तिले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । डाक्टर अजयक्रान्ति शाक्यले काठमाडौँ क्षेत्र नम्बर–९ वाट उम्मेदवारी दर्ता गरेका छन् ।  शाक्यले चन्द्रागिरी नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।  शाक्यसँगै निवर्तमान सांसद कृष्णगोपाल...