काठमाडौँ । उच्च अदालत पाटनले पियोर ईनर्जी लिमिटेडले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मङ्गलबार न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले यस्तो आदेश...