सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सूचना प्रविधिको उपयोगमा जोड दिन कांग्रेसका बझाङका उम्मेदवार स्नेहीलाई सुझाव

काठमाडाैँ । नेपाली कांग्रेसका बझाङ प्रतिनिधिसभाका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा जोड दिन सुझाव दिइएको छ । नेपाल विद्यार्थी संघ (नेवि) संघ बझाङका नेता, कार्यकर्ताहरुले निर्वाचनमा विजयी हुनका...