सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालयलाई रनिङ्ग अवार्ड

काठमाडौँ । चितवनको कुरिनटार स्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन शिक्षालयले रनिङ्ग अवार्ड जितेको छ । केन्द्रीय निरीक्षणमा प्रथम हुन सफल शिक्षालयका प्रमुख (समादेशक) एसएसपी भरत खनियालाई सशस्त्र प्रहरीका आइजी राजु...