शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोलढुंगामा तामाङ समुदायको म्हेन्दोमाया र घोडा नाच (तस्बिरहरू)

शनिबार, १० माघ २०८२, २३ : ०१
शनिबार, १० माघ २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने तामाङ समुदायले शनिबार गोलढुंगामा म्हेन्दोमाया पर्व मनाएका छन् । गोलढुंगाको खाल्टोमा भेला भएर उनीहरूले ल्होसारको अवसरमा म्हेन्दोमाया गाएका हुन् ।

IMG_7350_2

महोत्सवमा तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किंवदन्ती जोडिएको घोडा नाच पनि प्रस्तुत गरिएको छ । आधुनिकतासँगै हराउँदै गएको उक्त नाचलाई संरक्षण, प्रवर्द्धन र प्रचार प्रसारको लागि प्रस्तुत गरिएको आयोजकले बताएका छन् ।

परापूर्व समयदेखि छेच्युअन्तर्गत समूहमा खेलिने ऐतिहासिक घोडा नाच लोपोन्मुख अवस्थामा पुगेसँगै हाल स्थानीय सरकारको सहयोगमा संरक्षणमा जोड दिइएको छ । 

mehendomaya (1)mehendomaya (2)mehendomaya (3)mehendomaya (4)mehendomaya (5)mehendomaya (6)mehendomaya (7)mehendomaya (8)mehendomaya (9)mehendomaya (10)mehendomaya (12)mehendomaya (13)mehendomaya (14)mehendomaya (15)mehendomaya (16)mehendomaya (17)mehendomaya (18)mehendomaya (19)mehendomaya (20)mehendomaya (21)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप