मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

थाक्रेमा दुई यात्रुवाहक बस ठोक्किए, ५ जना घाइते

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका– ६ स्थित दशकिलामा दुई यात्रुवाहक बस ठोक्किएका छन् । आज बिहान  भएको साे दुर्घटनामा ५ जना घाइते भएका छन् ।  दुई बस ठोक्किँदा सडक छेउमा रहेको चिया...