बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्थानीय तह कार्यसम्पादन : अर्घाखाँचीको पाणिनी गाउँपालिका देशभरिमै उत्कृष्ट

काठमाडौँ । स्थानीय तहको कार्यसम्पादनका आधारमा गरिएको पछिल्लो मूल्याङ्कनमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाले देशभरिमै सबैभन्दा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।  प्राकृतिक स्रोत तथा वित्त आयोगको नतिजा अनुसार पाणिनी गाउँपालिकाले ८३.८४...