शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक

नवलपुर । मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै यस क्षेत्रमा पर्यटक आगमन वृद्धि भएको छ । क्रुजसीपका कारण नवलपुर र चितवनमा आउने...