शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

महाशिवरात्रिको अवसरमा ‘नागबन्धम’को टिजर रिलिज, शिव अवतारमा विराट कर्ण

मुम्बई । तेलुगु फिल्म उद्योगका सुपरस्टार महेश बाबुले महाशिवरात्रिको अवसर पारेर ठुलो बजेटको पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’को टिजर सार्वजनिक गरेका छन् । साढे दुई मिनेटभन्दा लामो टिजरमा कुनै संवाद छैन ।...