आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

खैरो हेरोइनसहित होस्टल सञ्चालिका पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको बानेश्वरबाट होस्टल सञ्चालिकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ घर भएकी ४५ वर्षीया मायाकुमारी देवी मिश्र छिन् । बानेश्वरको कात्यानी चोकस्थित उनले सञ्चालन गरेको...