मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने

लिस्बन । पोर्चुगल सरकारले काठमाडौँमा आफ्नो कन्सुलर कार्यालय खोल्ने घोषणा गरेको छ । पोर्चुगलको विदेश मन्त्रालयले मन्त्रालयको आधिकारिक सामाजिक सञ्जाल ‘फेसबुक र एक्स’ मार्फत उक्त घोषणा गर्दै काठमाडौँमा कन्सुलर कार्यालय...