बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ । रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राम घिमिरेले भोलि भैरहवामा गर्ने भनिएको कार्यक्रम...