शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम

काठमाडौँ । क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा हालै प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ । नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाबीच सम्बन्ध विस्तार,...