काठमाडौँ । शुक्रबार २५७० औँ बुद्ध जयन्ती मनाइँदै गर्दा सङ्घीय राजधानी काठमाडौँमा दुई फरक दृश्य देखियो । संघीय सरकारले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा सार्वजनिक जग्गा मिचेर बनाएको भन्दै बल्खुस्थित एक बौद्ध गुम्बामा...