इटहरी । आसन्न निर्वाचनको सन्दर्भमा रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र उनीहरूमाथि हुन सक्ने भौतिक आक्रमणको विषयलाई लिएर सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । सुनसरीको इटहरीबाट सञ्चालित प्रदेश खबर डटकमले शनिबार...