काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई पोखरा लिचिबारी घुस प्रकरणमा धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतले गरेको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै सर्वोच्चले धरौटीमा छाड्न भनेको...