रुपन्देही । भैरहवास्थित भीम अस्पतालमा ‘र्यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको छ । डा. मदन अधिकारीको संयोजकत्वमा गठन गरिएको उक्त फोर्सको सदस्यहरुमा डा. विनोद खनाल, डा. आरिफ हुसेन, डा. रवि...