फोटोफिचर
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
शनिबार, ०९ साउन २०८३, १२ : ३०
सारांश
- काठमाडौँ उपत्यकाका नदी करिडोर क्षेत्रका सडक वर्षौंदेखि जीर्ण बनेका छन्।
- ललितपुरको बागमती करिडोरअन्तर्गत धोबीघाट र सानेपाको कालोपुल क्षेत्रमा वर्षायाममा पानी जम्ने तथा ढल र हिलोका कारण आवतजावतमा ठूलो कठिनाइ हुने समस्या हरेक वर्ष दोहोरिने गरेको छ।
- उपत्यकाको मुख्य सडकको वैकल्पिक मार्गका रूपमा प्रयोग हुने यी करिडोरको दुरवस्थाले गर्दा सर्वसाधारण, स्थानीय बासिन्दा र सवारी चालकले दिनहुँ सास्ती खेप्न बाध्य भएका छन्।
काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी करिडोर क्षेत्रका सडक वर्षौंदेखि जीर्ण बनेका छन्।
ललितपुरको बागमती करिडोरअन्तर्गत धोबीघाट र सानेपाको कालोपुल क्षेत्रमा वर्षायाममा पानी जम्ने तथा ढल र हिलोका कारण आवतजावतमा ठूलो कठिनाइ हुने समस्या हरेक वर्ष दोहोरिने गरेको छ।
_0pIv2HcDjA.jpg)
सडकको यो दुरवस्था लामो समयदेखि उस्तै रहेको स्थानीय बताउँछन्। ‘१० वर्ष भयो, मैले देखेको यो बाटो यस्तै छ,’ एक स्थानीयले आफ्नो आक्रोश पोखे।
_yP4VrJZ9nR.jpg)
केही खण्डमा अझैसम्म कालोपत्रे गरिएको छैन। त्यसमाथि भारी सवारीसाधनको निरन्तर आवागमनले सडक थप बिग्रिएको छ। ‘खोला बढ्यो भने पानी घरभित्रै पस्छ,’ स्थानीयको गुनासो छ।
_9a7l5VWozN.jpg)
उपत्यकाको मुख्य सडकको वैकल्पिक मार्गका रूपमा प्रयोग हुने यी करिडोरको दुरवस्थाले गर्दा सर्वसाधारण, स्थानीय बासिन्दा र सवारी चालकले दिनहुँ सास्ती खेप्न बाध्य भएका छन्।
_dmrWRTjyOY.jpg)
_3Q5jA20f5a.jpg)
_RCJrgnrJqV.jpg)
_xpEDjeZasy.jpg)
_urubnA1ELE.jpg)
_UZH4WgSZtr.jpg)
_xFLGSiT7D6.jpg)
_2Ik2D2b0qA.jpg)
_lpAwsjJNNu.jpg)
_v7eXef7sY8.jpg)
_re1uj8HORs.jpg)
_JXcdNbjr5Y.jpg)
_Ba1wxqIWOC.jpg)
_N1sG0BvqrU.jpg)
_O6TGCf5NCg.jpg)
_8RiBS2GJAu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
-
सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण