शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा उम्मेदवार जगदीश खरेलले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी .रास्वपा) उम्मेदवार जगदीश खरेलले मतदान गरेका छन् ।  आज बिहान महालक्ष्मी नगरपालिका स्थित बोझे पोखरीको महादेव मन्दिर मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।