रास्वपा उम्मेदवार जगदीश खरेलले गरे मतदान
बिहीबार, २१ फागुन २०८२, ०९ : ०३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले मतदान गरे।
- उनले महालक्ष्मी नगरपालिकाको बोझे पोखरीस्थित मतदान केन्द्रमा मतदान गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार जगदीश खरेलले मतदान गरेका छन् ।
आज बिहान महालक्ष्मी नगरपालिका स्थित बोझे पोखरीको महादेव मन्दिर मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण