काठमाडौँ । इलाम–२ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले मरब क्याम्पस इलाम मतदान केन्द्रबाट मतदान गरेका हुन् ।