मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

तनहुँमा किरियापुत्रीद्वारा मतदान

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ । तनहुँको व्यास नगरपालिका-१ मोहोरियाटारका किरियापुत्री बसेका ५८ वर्षीय सुब्बा पन्थले मतदान गरेका छन् । पन्थले व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी...