शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्याङ्जा १ मा रास्वपाका धनञ्जय विजयी

पोखरा । स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी विजयी भएका छन् । हालसम्म काँग्रेस र एमालेले आलोपालो जित्दै आएको यो ठाउँमा पहिलो पटक जितको रेकर्ड तोडिएको...