विराटनगर । सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई झन्डै एक हजार मतले अघि बढेका छन् । हालसम्मको सार्वजनिक परिणाम अनुसार धरानका पूर्व प्रमुख समेत...