रास्वपा महाधिवेशन
मतदानको प्रतीक्षामा रास्वपा प्रतिनिधि (तस्बिरहरू)
बुधबार, १० असार २०८३, २३ : ०९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि प्रतिनिधिहरू मतदानको प्रतीक्षामा रहेका छन् ।
- पार्टीको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय बुधबार राति १०ः३० बजेदेखि सुरु हुने जानकारी दिएको थियो ।
- राति ११ बजिसक्दा पनि मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन र निर्वाचन आयोगले मतदान सुरु गर्नका लागि अन्तिम तयारी गरिरहेको छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि प्रतिनिधिहरू मतदानको प्रतीक्षामा रहेका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय बुधबार राति १०ः३० बजेदेखि सुरु हुने जानकारी दिएको थियो । यसअघि राति १० बजेदेखि नै निर्वाचन सुरु हुने भनिए पनि समय सारिएको थियो । यद्यपि, राति ११ बजिसक्दा पनि मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन । निर्वाचन आयोगले मतदान सुरु गर्नका लागि अहिले अन्तिम तयारी गरिरहेको छ ।
तस्बिरहरु
_YI7P8pAp2s.jpg)
_gHuDLN9w1E.jpg)
_zcYixfUNuY.jpg)
_RLgVEP2Mca.jpg)
_H30bY9svWr.jpg)
_buFIFEeYms.jpg)
_J4hkB3uhWv.jpg)
_LF2asYZIhz.jpg)
_pi20Uj6vyE.jpg)
_6bqeGPjoel.jpg)
_pM2SmzYhwc.jpg)
_4lwwUaZOD8.jpg)
_h9k1z26vuM.jpg)
_Ul2jw5bvWU.jpg)
_zGQ6zUttiB.jpg)
_gC0hPh1oWW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
-
शोषणको मारमा 'गिग वर्कर'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण