गण्डकी । साहित्यिक वृत्तमा परिचित नाम हो, गनेस पौडल । खास नाम ‘खडगराज’ भए पनि उनलाई धेरैले गनेस भनेर चिन्छन् । उनी लेखक मात्र नभएर पठन संस्कृतिका प्रवर्द्धकसमेत हुन् ।...