सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सिराहा १ बाट रास्वपाका बब्लु गुप्ता विजयी

लहान । प्रतिनिधिसभा निर्वाचनमा सिराहा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बब्लु गुप्ता फराकिलो मतान्तरले विजयी भएको छ। गुप्ता नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरीभन्दा ३१ हजारभन्दा बढी...