फोटोफिचर
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
सोमबार, ०८ असार २०८३, १२ : ०४
चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत आज दोस्रो दिन बन्द सत्र अझै सुरु हुन सकेको छैन । निर्धारित कार्यतालिका अनुसार बिहान साढे ८ बजे सुरु हुनुपर्ने बन्दसत्र अझै सुरु हुन नसकेको हो ।
महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया नै नसकिएकाले निर्धारित समयमा बन्द सत्र सुरु हुन नसकेको जनाइएको छ । रास्वपाका नेता कार्यकर्ता हल बाहिर र भित्र जम्मा भइरहेका छन् । हेर्नुहोस् तस्बिरहरू :
_P8Y5iolTO9.jpg)
_WjH5sSSA12.jpg)
_V0T8IA94Iw.jpg)
_WQGHqYkWM7.jpg)
_b46IiLvsLs.jpg)
_jq09dHkuM7.jpg)
_L21zqRBH8s.jpg)
_dNRG7j3lhH.jpg)
_sVPoPmyQBl.jpg)
_Mans5AvEKn.jpg)
_QZuk60cL2q.jpg)
_HNbRkNlDyt.jpg)
_J8xUDKn0ny.jpg)
_DzKikVWiaH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
-
ग्रे–लिस्टमा कायमै रहँदा नेपालले के के गुमाउँदै छ अवसर ?
-
देशकै पहिलो पोषणमैत्री बन्दै बडिगाड गाउँपालिका
-
वीरमा १२औँ तह (अतिरिक्त सचिव) को पुल दरबन्दी, तर कोहि जाँदैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण