बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तेल बोकेको ट्याङ्करमा आक्रमण, एक जनाको मृत्यु

बग्दाद । पर्सीयन खाडीमा रहेको इराकको बसरा बन्दरगाह नजिक दुई विदेशी तेल ट्याङ्करमा विस्फोट भएपछि एक जनाको मृत्यु भएको छ । यस घटनामा चालकदल दर्जनौँ सदस्यलाई उद्धार गरिएको बताइएको छ ।  इराकी...