शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

रासायनिक मल आपूर्तिमा भारतको आश्वासन, ‘नेपालको आवश्यकता पूरा गर्छौँ’

काठमाडौँ । नेपालमा बर्सेनि हुने रासायनिक मलको हाहाकारकाबिच भारतले नेपाललाई आवश्यक मल आपूर्ति गर्ने प्रतिबद्धता जनाएको छ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुई देशबिचको बहुआयामिक...