सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

विश्वकपको अन्तिम तयारीका लागि ब्राजिलियन टोलीको घोषणा, नेयमार अटाएनन्

ब्रासिलिया । आगामी जुनमा हुने विश्वकपको अन्तिम तयारीका लागि ब्राजिलले आफ्नो टोली घोषणा गरेको छ। प्रशिक्षक कार्लो एन्चेलोटीले फ्रान्स र क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रिमियर लिगमा तहल्का मच्चाइरहेका ब्रेन्टफोर्डका स्ट्राइकर...