काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले नयाँ उदाएका सांसद (माननीय) हरूलाई ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्किएर काममा केन्द्रित हुन आग्रह गरेकी छन् । बुधबार सामाजिक सञ्जालमा सन्देश लेख्दै...