काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि एकतर्फी र मनोमानी ढङ्गले निर्णय गरेको भन्दै ‘ए’ डिभिजन क्लबहरूले सुरु गरेको अनसन बुधबार पनि जारी छ...