सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

इरानी ग्यास पूर्वाधारमा आक्रमण, आंशिक क्षति भएको इरानी मिडियाको रिपोर्ट

काठमाडाैँ । अमेरिकाको धम्कीपछि केही घण्टामै इजरायली–अमेरिकी संयुक्त आक्रमणले इरानका दुई ग्यास सुविधा र पाइपलाइनलाई लक्षित गरेको इरानी मिडियाले मङ्गलबार जनाएको छ। फार्स समाचार एजेन्सीका अनुसार मध्य इरानमा रहेका ग्यास प्रशासन...