बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

गुर्भाकोट घटना : मायाका ५ वर्षीय छोराको अवस्था अझै अज्ञात

सुर्खेत । गुर्भाकोट नगरपालिका—११ पिप्लेकी माया कठायतका ५ वर्षीय छोरा दीपक कठायतको अवस्था अझै अज्ञात रहेको छ । चैत १ गते ३८ वर्षीया माया आफ्ना छोराछोरीसहित बेपत्ता भएकी थिइन् ।...