विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारको विशेष र समपूरक अनुदानअन्तर्गत कार्यान्वयन हुने गरी कुल २२ वटा ठुलाला र रणनीतिक योजनाहरू सिफारिस गरेको पाइएको...