जनकपुरधाम । जिल्ला आर्थिक गणना कार्यालयले आगामी वैशाख २ गतेदेखि हुने राष्ट्रिय आर्थिक गणनालाई सफल बनाउन जिल्लाका उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ । उक्त कार्यालयले बिहीबार यहाँ छलफल कार्यक्रम गरेर आर्थिक...